व्यक्तिगत स्वार्थ नभए जनतालाई लाभ

काठमाडौं । “विश्वका मजदुरहरु एक हौँ ।” प्राय : कम्युनिष्ट पार्टीका ब्यानर र प्रकाशनहरुमा नछुट्ने नारा हो । व्यवहारमा भने नेपाली कम्युनिष्ट पार्टीहरुले विभाजन र आरोप प्रत्यारोपमै समय बिताउँदै आएका छन् । आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई ठूला वामपन्थी दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको तालमेल र निर्वाचनपछि एकता गर्ने घोषणाले राजनीतिमा … Continue reading व्यक्तिगत स्वार्थ नभए जनतालाई लाभ